तस्बिरमा दसैँ टीका - nepalkhabar.com
Source: nkkb
हिन्दुहरूको महान चाड बडादसैँको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइएको छ। पञ्चांग निर्णायक समितिले निर्धारण गरेको उत्तम साइत अनुसार आज बिहान ११ बजेर ५३ मिनेटमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिएर विजयादशमीको टीका लगाइएको छ। तर दिनभर नै टीका लगाउन मिल्छ पवित्र जमराको पहेंलो रङ र रातो टीकाले निधार सजिएका हिन्दु धर्मालम्बीहरू शक्तिस्वरू...