दीपलद्वारा नयाँ क्रसओभर एसयूभी एस–०५ का दुई भेरियन्टमा गाडी सार्वजनिक - aarthiknews.com
Source: aaab
काठमाडौ । दीपलले नयाँ क्रसओभर एसयूभी एस-०५ नेपालमा दुई भेरियन्टमा गाडी नेपालमा सार्वजनिक गरेको छ । दिपल उत्पादन गर्ने चांगानको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच दीपल एस-०५ को सार्वजनिक गरेको हो । दीपल एस-०५ प्लस र म्याक्स भेरियन्ट जसमध्ये लाइट भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र म्याक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हज…