प्रभु बैंकको खराब कर्जा ८ प्रतिशत नजिक, खुद नाफा २४ प्रतिशतले घट्यो - aarthiknews.com
Source: aaab
काठमाडौं । प्रभु बैंक लिमिटेडको खराब कर्जा अनुपात ८ प्रतिशत नजिक पुगेको छ । जसले बैंकको वित्तीय दबाब थप गरेको छ। बैंकको खराब कर्जा अनुपात ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ। खराब कर्जा बढेसँगै इम्पेरमेन्ट चार्ज वृद्धि हुँदा सञ्चालन मुनाफा र खुद नाफा दुवै घटेका छन्। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रभुले १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खु…