Redirecting...

निर्वाचन ०८२ : समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न - www.kathmandupati.com

निर्वाचन ०८२ : समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न - www.kathmandupati.com
Source: kpti

काठमाण्डु– आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगले जनाएको हो । समानुपातिकतर्फका मतपत्र आगामी फागुन ५ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने योजना रहेको निर्वाचन […]