आगलागीबाट १ महिनामा ८ जनाको मृत्यु, प्रतिकार्यमा जुट्न तीनै तहलाई प्राधिकरणको अनुरोध - ukaalo.com
Source: uklo
काठमाडौँ– पछिल्लो एक महिनाको अवधिमा देशका विभिन्न भूभागमा आगलागीका घटनामा परी आठ जनाको ज्यान गएको छ भने ५५ जना घाइते भएका छन्। पछिल्लो समय सुक्खायाम र चिसो बढ्दै गएका कारण आगलागीका घटना बढ्दै गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यसै सन्दर्भमा, प्राधिकरणले सुक्