उपप्रधानमन्त्री सिंहको दाबी : ‘निर्माणाधीन संसद् भवनको बाँकी काम समयमै सम्पन्न हुन्छ’ - www.prasashan.com
Source: pras
काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बाँकी काम समयमा नै सम्पन्न गर्न गम्भीरताका साथ लागेको बताएका छन्। सिंहदरवारमा शुक्रबार बसेको संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन,अनुगमन तथा मूल्यांकन समिति बैठकमा सिंहले नयाँ संसद् भवन बनाउने क्रममा भएका कमीकमजोरीलाई सुधार गर्दै बाँकी काम समयमा नै सम्पन्न […]