‘महाभ्रष्ट’ मेयर: आफूँलाई ‘नायक’ देखाउन बनाए फिल्म, तर ‘खलनायक’ बने - www.drishtinews.com
Source: dist
काठमाडौं । आफूलाई ‘नायक’ देखाउन खोज्ने सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा विशेष अदालतबाट दुई फरक भ्रष्टाचार मुद्दामा ‘खलनायक’ ठहरिएका छन् । आफूलाई ‘नायक’का रूपमा प्रस्तुत गर्न फिल्म ‘मेयर’ बनाएका थापाले त्यो फिल्म रिलिज नहुँदै कानुनी रूपमा बदनाम पात्र बन्न पुगेका छन् । मेयर थापाले आफैँलाई केन्द्रबिन्दु बनाएर निर्माण गरिएको बायोपिक फिल्म ‘मेयर’ रिलिज नहुँदै […]