Redirecting...

नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्षल पाठक नियुक्त - ujyaaloonline.com

नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्षल पाठक नियुक्त - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्षल पाठक नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले अर्को महिनादेखि घरेलु मैदानमा शुरु हुने आइसीसी टी–२० ग्लोबल छनोटका लागि नियुक्त गरेको आज जानकारी दिएको छ । पाठक यसअघि थाइल्यान्डको महिला टोलीको मुख्य प्रशिक्षको रूपमा कार्यरत थिए । नेपाली महिला टोलीले अहिले टी–२० ग्लोबल छनोटका लागि प्रशिक्षण गरिरहेको छ । छनोट खेलमा नेपाल र थाइल्यान्डसँगै समूह ‘बी’मा नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बाबे छन् । अर्को समूहमा भने बङ्गल...