Redirecting...

लुम्बिनी लायन्सको शानदार पुनरागमन - www.onlinekhabar.com

लुम्बिनी लायन्सको शानदार पुनरागमन - www.onlinekhabar.com
Source: onkh

४ खेलमा २ अंक मात्र जोड्न सकेपछि लुम्बिनीका लागि हरेक खेल 'गर या मर'जस्तै थिए । चुनौतीका बीच लुम्बिनीले त्यसपछि शानदार पुनरागमन गर्दै बाँकी तीनवटै खेल जितेर प्लेअफमा स्थान बनाउन सफल भएको छ ।