पानी पर्दा हर्षित किसान - gorkhapatraonline.com
Source: gork
विनय कर्णकल्याणपुर (सप्तरी), साउन १८ गते । डेढ महिनाको अन्तरालपछि पानी पर्दा सप्तरी सहित मधेश प्रदेशका किसानहरु हर्षित भएका छन् ।आकाशे भरमा खेतीपाती गर्दै आएका किसान शनिबार साँझदेख...