मार्सल आर्टसका अध्यक्ष जर्मनी प्रस्थान - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । अन्तरराष्ट्रिय खुला समर क्याम्प २०२५ मा सहभागी हुन मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जन आज जर्मनी प्रस्थान गरेका छन् । कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोलले आज आयोजित एक कार्यक्रममा उनको बिदाइ गरे । जर्मनी क्लबका अध्यक्ष हसन हेनले उक्त क्याम्पका लागि मार्सल आर्ट अर्गनाइजेसन नेपाललाई निमन्त्रणा दिएको थिए । नेपाललगायत स्पेन, पोल्याण्ड, […]