Redirecting...

दाउरा निकाल्न गएका वृद्धलाई बाढीले बगायो - nepalkhabar.com

दाउरा निकाल्न गएका वृद्धलाई बाढीले बगायो - nepalkhabar.com
Source: nkkb

झापामा बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन्।  शुक्रबार दिउँसो शिवसताक्षी नगरपालिका- १० र ७ को सीमा क्षेत्रमा पर्ने टेक्रास्थित माईखोलाले बगाउँदा एकजना बेपत्ता भएका हुन्।  बेपत्ता हुनेमा झापाकै कन्काई नगरपालिका- ५ बस्ने ६० वर्षीइ चन्द्र बहादुर बिक रहेका प्रहरीले जनाएको छ।  बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा उनी नदीमा बेपत्ता भएका हुन्।...