वैदेशिक रोजगारीमा १५० बढी देश जान्छन् नेपाली - www.onlinekhabar.com
Source: onkh
नेपाल सरकारले वैदेशिक रोजगारीका लागि १ सय १० देश खुला गरे पनि नेपाली भने १ सय ५० भन्दा बढी देशमा गएर काम गर्दै आएका छन् ।