पञ्चायतका ‘विनोद’, रुवा बेच्नु जीवनको पहिलो अभिनय - www.onlinekhabar.com
Source: onkh
मैले बुबाको मेहनत देखेँ । आफ्नो परिवारको अवस्था देखेँ । र, म रुवा बेच्ने काममा लागिरहेँ,’ उनी पुराना दिन सम्झिन्छन् ।