Redirecting...

एमाले नेता युवराज ज्ञवालीद्वारा चुनाव नलड्ने घोषणा - www.prasashan.com

एमाले नेता युवराज ज्ञवालीद्वारा चुनाव नलड्ने घोषणा - www.prasashan.com
Source: pras

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेका छन्। ७० वर्ष पुगिसकेका ज्ञवालीले चुनाव नलड्ने तर पार्टीमा सक्रिय भने रहने बताएका हुन् । जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेको एक केन्द्रीय सदस्यले बताएका छन् । एमालेले गत भदौमा विधान सम्मेलनबाट ७० वर्षे उमेर हद भने हटाइसकेको छ ।