Redirecting...

यस्तो छ एमालेको केन्द्रीय कमिटीमा निर्वाचित हुने सदस्यको क्लस्टर - corporatekhabar.com

यस्तो छ एमालेको केन्द्रीय कमिटीमा निर्वाचित हुने सदस्यको क्लस्टर - corporatekhabar.com
Source: cork

काठमाडौं । नेकपा एमालेले केन्द्रीय नेतृत्व चयन हुने ३०१ को क्लस्टर टुंगाएको छ । एमाले नेता महेश बस्नेतका अनुसार ४० बर्ष मुनिका युवाका लागि हरेक प्रदेशबाट एक जनाको प्रतिनिधित्व हुने गरि क्लस्टर छुट्याइएको छ ।एमालेको ११ औं महाधिबेसनबाट निर्वाचन गर्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना निम्नानुसार तय गरिएको छ :एमालेको केन्द्रीय नेतृत्व चयनको क्लस्टर: १– पदाधिकारी (१९ )जनाअध्यक्ष: १उपाध्यक्ष: ५महासचिव: १उपमहासचिव: ३सचिव: ९ जना२– प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९ह८ (७२) जनाखुल्ला: ५महिला: ३युवा: १३– खुल्ला कोटा (१२५ ) जनाखुल्ला : ७१महिला : ५२युवा: २४ जनजाति / आदिवासी ( २५) जनाखुल्ला: १५महिला: ८युवा: २५– मधेसी (१९) जनाखुल्ला : ११महिला : ६युवा : २६– प्रवास (२) जनाभारत : १अन्य देश : १७– श्रमिक (३) जनाखुल्ला : २महिला : १८– अपाङ्गाता भएका ब्यक्ति (१) जनाखुल्ला : १९– दलित (१२) जनाखुल्ला : ७महिला : ४युवा : ११०– थारु (८) जनाखुल्ला : ५महिला : ३११– मुस्लिम (५) जनाखुल्ला : ४महिला : ११२– पिछडिएको क्षेत्र (२) जनाखुल्ला : १महिला : ११३– सम्पर्क समन्वय कमिटी (२) जनाखुल्ला: १महिला: १ The post यस्तो छ एमालेको केन्द्रीय कमिटीमा निर्वाचित हुने सदस्यको क्लस्टर appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.