Redirecting...

यू-२० महिला एसियन कप छनोटमा आज साउदी र नेपाल भिड्दै - www.drishtinews.com

यू-२० महिला एसियन कप छनोटमा आज साउदी र नेपाल भिड्दै - www.drishtinews.com
Source: dist

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रगंशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । पहिलो खेलमा घरेलु टोली भुटानसँग १–१ को बराबरी गरेको नेपाल पहिलो जितको खोजीमा मैदान निस्किने छ । उता पहिलो खेलमा दक्षिण कोरियासँग १५–० को फराकिलो […]