Redirecting...

टुँडिखेलमा बालेन र सुनिताको ‘हस्पिटालिटी’ : प्रधानसेनापतिसँग कानेखुसी, बिदाइअघि राष्ट्रपतिले सम्झाए - www.ukeraa.com

टुँडिखेलमा बालेन र सुनिताको ‘हस्पिटालिटी’ : प्रधानसेनापतिसँग कानेखुसी, बिदाइअघि राष्ट्रपतिले सम्झाए - www.ukeraa.com
Source: uker

काठमाडौं : काठमाडौं महानगरपालिकाको ३१औँ स्थापना दिवसको अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरियो। मुलुकका विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको उक्त समारोह जति औपचारिक थियो, कार्यक्रम सकिएपछि अतिथिको बिदाइका क्रममा देखिएका दृश्यहरू भने उति नै रोचक र अर्थपूर्ण। समारोह सकिएपछि महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र उप-प्रमुख सुनिता डंगोल…