एनएसको नाममा सिन्डिकेट खडा गरी राज्यकोष दोहन भएको व्यवसायीको आरोप - pradeskhabar.com
Source: pkbr
झापा । झापाका इन्टरलक कङ्क्रिट उद्योग व्यवसायीहरूले नेपाल गुणस्तर - एनएस चिन्हको नाममा सिन्डिकेट खडा गरी सीमित व्यक्तिहरूले राज्य कोषमा ब्रह्मलुट गरिरहेको आरोप लगाएका छन्। नीतिगत तहबाटै एउटा निश्चित उद्योगलाई लक्षित गर्दै ‘निश्चित मापदण्डको सामग्री मात्र