Redirecting...

चौदण्डीगढीको हँडियामा रातको समयमा जङ्गली हात्ती गाउँ पस्दा गाउँले जाग्राम बस्न बाध्य - pradeskhabar.com

चौदण्डीगढीको हँडियामा रातको समयमा जङ्गली हात्ती गाउँ पस्दा गाउँले जाग्राम बस्न बाध्य - pradeskhabar.com
Source: pkbr

गाईघाट : उदयपुरको हँडिया क्षेत्रमा रातको समयमा जङ्गली हात्ती गाउँ पसेर खाद्यान्न तथा बाली नोक्सान गर्न थालेको छ । चौदण्डीगढी नगरपालिका वडा नम्बर १० मा केही दिन यता देखि दैनिक जसो हात्ती रातको समयमा गाउँमा पसेर