Redirecting...

रामेछाप-काठमाडौँ अब सातामा ३ दिन उडान - nepalkhabar.com

रामेछाप-काठमाडौँ अब सातामा ३ दिन उडान - nepalkhabar.com
Source: nkkb

रामेछाप-काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ। स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा मंगलबारदेखि समिट, सिता र तारा एयरले नियमित रुपमा उडान सुरु गरेका हुन्। केही दिनयता रामेछाप–लुक्लामा दैनिक ५० देखि ६० वटा उडान भइरहेपछि रामेछाप–काठमाडौं उडान हुन सकेको थिएन। यही असोज १७, १८ र १९ गते परेको भारी वर्षाका कारण वि...