पैसा फल्ने बुटो सार्वजनिक, तीज गीतले दर्शकमाझ ल्यायो नयाँ आकर्षण - www.osnepal.com
Source: osnp
काठमाडौं – लोकप्रिय गायक नरेश खाती र गायिका रचना रिमालको आवाजमा सजिएको नयाँ तीज गीत ‘पैसा फल्ने बुटो’ सार्वजनिक गरिएको छ। उक्त गीतले दर्शक–श्रोतामाझ छुट्टै तरंग सिर्जना गरिरहेको छ। ‘पैसा फल्ने बुटो’ गीतमा शब्द र संगीत नरेश खातीकै रहेको छ भने संगीत संयोजन सुनिल परियारले गरेका छन्। ओजोन स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ विनोद परियारले […] The post पैसा फल्ने बुटो सार्वजनिक, तीज गीतले दर्शकमाझ ल्यायो नयाँ आकर्षण appeared first on OSNepal.