हिरो मोटरसाइकलको सर्भिस तथा एक्सचेन्ज महामेला सुरु - www.lokpath.com
Source: LKPT
काठमाडौं । हिरो मोटरसाइकलको सर्भिस तथा एक्सचेन्ज महामेला सोमबारदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हिरोले मोटरसाइकल तथा स्कुटरका ग्राहकहरूका लागि एकै स्थानमा पहिलोपटक सर्भिस र एक्सचेन्ज महामेला आयोजना गरेको हो । ‘हिरो सर्भिस तथा एक्सचेन्ज महामेला’ कार्तिक २४ देखि कार्तिक २९ गतेसम्म सञ्चालन हुनेछ । मेलामा सहभागी हुने ग्राहकहरूले विभिन्न आकर्षक छुट र अफरहरू […]