Redirecting...

महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै - arthadabali.com

महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै - arthadabali.com
Source: ARDB

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।