Redirecting...

नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) - www.drishtinews.com

नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) - www.drishtinews.com
Source: dist

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले पनि उम्मेदवार चयन गरेको छ । कांग्रेस एमालेसँग गठबन्धनको प्रयास असफल भएपछि नेकपाले सबै सिटमा उम्मेदवार चयन गरेको हो । नेपाली कम्युनिस्ट पार्टीले गण्डकीमा एक उम्मेदवार खाली छाडेर १७ उम्मेदवार मात्र चयन गरेको छ । यी हुन् नेकपाका उम्मेदवारहरु–कोशीखेमराज सुन्दासहेमराज घिमिरेनमिता न्यौपाने मधेशरामनन्दन प्रसादलक्ष्मण पौडेलशम्भु पासवान​समिकुमारी […]