Redirecting...

पूर्वमन्त्री उपाध्यायको निधनमा कांग्रेसले पार्टीको झण्डा तीन दिन झुकाउने - www.lokpath.com

पूर्वमन्त्री उपाध्यायको निधनमा कांग्रेसले पार्टीको झण्डा तीन दिन झुकाउने - www.lokpath.com
Source: LKPT

काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको आकस्मिक केन्द्रिय कार्यसमितिको बैठकले पूर्वमन्त्री उपाध्यायको निधनमा शोक प्रश्ताव पारित गरेको हो । नेपालको लोकतान्त्रिक आन्दोलनको योद्धा उपाध्यायको ९१ वर्षको उमेरमा क्यान्सरका कारण गत शनिबार निधन भएको थियो । उपाध्याय २०५१ सालमा […]