Redirecting...

एमालेको महाधिवेसन स्थलमा ओलीसँगै ज्योति मगर (फोटोफिचर) - www.lumbinisanchar.com

एमालेको महाधिवेसन स्थलमा ओलीसँगै ज्योति मगर (फोटोफिचर) - www.lumbinisanchar.com
Source: lbns

काठमाडौँ । गायिका ज्योति मगर एमालेको महाधिवेशनमा आज पनि उपस्थित भएकी छन् । उनी नेकपा एमाले निवर्तमान अध्यक्ष केपी शर्मा ओलीसँगै बस्दै भीडभाडमा घेरिएर सुन्तला खाँदै रमाइरहेकी थिइन्।