Redirecting...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या बढे, शय्या अभाव - swasthyakhabar.com

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या बढे, शय्या अभाव - swasthyakhabar.com
Source: swkh

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार गर्न आउने बिरामीको संख्या ह्वात्तै बढेको छ। बिरामीको संख्या बढेसँगै शय्या अभाव भएपछि थप पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइएको छ।