पटक-पटक दुर्घटना हुन थालेपछि धोविखोलामा रेलिङ राखियो - annapurnapost.com
Source: anna
काठमाडौं : काठमाडौंको रुद्रमति पुलनजिक धोबीखोला करिडोरमा पटक-पटक दुर्घटना हुन थालेपछि स्थानीय व्यवसायी तथा समाजसेवीहरूले रेलिङ राख्न सुरु गरेका छन्। धोबीखोला करिडोरमा रेलिङ नहुँदा रातको समयमा रुद्रमति पुलनजिक दुर्घटना हुँद आएको र अहिलेसम्म दुई जनाको मृत्युसमेत भएकाले स्थानीय व्यवसायी तथा समाजसेवीहरूले आफ्नै खर्चमा रेलिङ राख्न सुरु गरेका हुन्। पुलनजिकको बाटोमा …