नेपालकै पहिलो एलजी लन्ड्री लाउन्ज काठमाडौँमा सञ्चालनमा, ड्रप अफ र पिक अप सुविधा पनि - arthadabali.com
Source: ARDB
काठमाडौँ / नेपालकै पहिलो एलजी लन्ड्री लाउन्ज काठमाडौँको कार्यविनायक, भैंसेपाटीमा सञ्चालनमा आएको छ। यो लन्ड्री लाउन्ज एलजी इलेक्ट्रिोनिक्सले आफ्नो साझेदार Classy Clean सँग मिलेर स्थापना