आहा ! मनै रमाउने ढोरपाटन आरक्ष (फोटो फिचर) - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – ढोरपाटन शिकार आरक्ष नेपालको एकमात्र शिकार आरक्ष हो । वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने हेतुले यस क्षेत्रलाई शिकार आरक्ष बनाइएको हो । ढोरपाटन भ्रमण गर्ने पर्यटकको संख्या प्रत्येक वर्ष निरन्तर बढिरहेको छ । यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र रुकुम, म्याग्दि र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ । जसको क्षेत्रफल […]