Redirecting...

सरकारलाई सभामुखको अनुरोध- संसदको स्वायत्ततामा आँच आउने कुनै पनि गतिविधि नगर्नू - farakdhar.com

सरकारलाई सभामुखको अनुरोध- संसदको स्वायत्ततामा आँच आउने कुनै पनि गतिविधि नगर्नू - farakdhar.com
Source: FRDH

सभामुख देवराज घिमिरेले संसद् कार्यपालिका मातहतको कुनै सामान्य सरकारी अड्डा नभइ राज्यको सर्वोच्च निकायको रूपमा रहेको विधायिकी संस्था भएको बताएका छन् ।  १९औँ संसद् सेवा दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले संसद् जनताको सार्वभौमसत्ताको मन्दिर र राष्ट्रको भविष्य लेख्ने निकाय रहेको बताए । ‘संसद् सेवालाई बन्द सेवाका रूपमा राखिनुको आफ्नै तर्क र आवश्यकता छ । यसको फाइदा र बेफाइदा दुवैलाई  वस्तुनिष्ठ रूपमा हेरिनुपर्छ । संसद् सेवालाई केवल बन्द मात्र राख्ने होइन, यसलाई जीवन्त र गतिशील बनाउ...