शाओमी नेपालको हेटौँडा, दमौली र बिर्तामोडमा तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा - pradeskhabar.com
Source: pkbr
काठमाडौं : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालमा ग्राहक सेवा सञ्जाल विस्तार गर्ने क्रममा हेटौँडा, दमौली र बिर्तामोडमा तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। मंसिर २६, २७ र २९ गते क्रमशः उद्घाटन भएका यी