बैतडीमा ६ उम्मेदवारले खोलेनन् निर्वाचन प्रयोजनको बैंक खाता - ekantipur.com
Source: kant
एमाले उम्मेदवार दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीका परमानन्द भट्टसहित ६ जना उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोलेका छैनन् ।