Redirecting...

कांग्रेसले हाल बहालमा रहेका जनप्रतिनिधिलाई चुनावमा उम्मेदवार नबनाउने - farakdhar.com

कांग्रेसले हाल बहालमा रहेका जनप्रतिनिधिलाई चुनावमा उम्मेदवार नबनाउने - farakdhar.com
Source: FRDH

नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा  हाल बहालमा रहेका जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने भएको छ । कांग्रेसले राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा हाल बहालमा रहेका जनप्रनिधिहरुलाई उम्मेदवार नबनाउने भएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले उम्मेदवार सिफारिससम्बन्धी यसअघिको परिपत्रलाई थप प्रष्ट्याउँदै मातहतका कार्यसमितिहरूलाई राष्ट्रियसभा र प्रदेश सभामा हाल बहालमा रहेका व्यक्तिलाई उम्मेदवारका लागि सिफरिस नगर्न भनेका हुन् । ‘राष्ट्रियसभामा हाल बहाल रहनुभएका माननीय सांसदहरूको नाम उम्मेदवारक...