ओलीले गर्दा देशले पीडा पायो : नेपाल - www.drishtinews.com
Source: dist
विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र अहंकारका कारण देशले पीडा भोगिरहेको बताएका छन् । शुक्रवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेको सरकार सबै हिसाबले असफल भएको भएको बताउँदै भने,’एउटा व्यक्ति केपी ओलीको दम्भ, अहङ्कार, गलत नीति, गलत कामले गर्दाखेरि देश पूरै पीडित छ […]