Redirecting...

संखुवासभामा २४.९२ मेगावाटको इन्दुवा खोला आयोजना निमार्ण हुने - aarthiknews.com

संखुवासभामा २४.९२ मेगावाटको इन्दुवा खोला आयोजना निमार्ण हुने - aarthiknews.com
Source: aaab

काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका–५ मा २४.९२१ मेगावाटको इन्दुवा खोला आंशिक जलाशय आयोजना निर्माण हुने भएको छ । जसका लागि भिजन टेस्ला पावर प्रालिले आयोजना निर्माण गर्न उत्पादन अनुमति पत्रको माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ ।  संखुवासभाको मकालु गाउँपालिका-५ भएर बग्ने इन्दुवा खोलाको पानी सदुपयोग गर्ने गरी कम्पनीले २४.९२१ मेगावाटको न…