Redirecting...

रास्वपाले गठन गर्‍यो एकता समायोजन उपसमिति - www.kathmandupati.com

रास्वपाले गठन गर्‍यो एकता समायोजन उपसमिति - www.kathmandupati.com
Source: kpti

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले एकता र समायोजनका लागि उपसमिति गठन गरेको छ। आइतबार केन्द्रीय कार्यालय चःमतिमा बसेको ५८ औं केन्द्रीय समिति बैठकले महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा उपसमिति गठन गरेको हो । पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण र निस्कर्षमा पुर्‍याउन उपसमिति गठन गरिएको प्रवक्ता मनिष झाले बताए। उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने छ। बैठकले […]