हुकुम्बासीको जग्गा फिर्ता गराउँदै महानगर : सार्वजनिक जग्गा मिच्नेमा पूर्व राष्ट्रपति विद्या भण्डारीदेखि कांग्रेस नेता मिनेन्द्रसम्म - www.ukeraa.com
Source: uker
काठमाडौं : काठमाडौं महानगरपालिभित्र मिचिएको सार्वजनिक तथा सरकारी जग्गा फिर्ता ल्याउन काठमाडौं महानगरपालिकाकाले विशेष अभियान सुरु गरेको छ। महानगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्र मिचिएका सार्वजनिक तथा सरकारी जग्गाबारे छानबिन गर्न गठन भएका विभिन्न समितिको प्रतिवेदनको अध्ययन गरेर ती जग्गा फिर्ता ल्याउने प्रक्रियाका लागि समिति गठन गरेको हो। समितिको संयोजक काठम…