कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् - www.sidhakura.com
Source: dhku
राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । गत बैशाख २१ गतेबाट सुरु भएको परिक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । कक्षा १२ को नतिजा यी लिकंमा हेर्न सकिनेछ ।