एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतगणना जारी - www.imagekhabar.com
Source: imkh
काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी रहेको छ । मतगणना सम्पन्न भएको ३ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने गरी हाल मतगणना जारी रहेको एमाले निर्वाचन आयोगले जनाएको हो। निर्वाचनमा जम्मा २ हजार २ सय ६३ जना मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको थियो […] The post एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतगणना जारी appeared first on Imagekhabar - Online News Portal of Nepal.