Redirecting...

ताइवानका लागि अमेरिकाको ११ अर्ब १० करोड डलरको हतियार प्याकेज अनुमोदन - ujyaaloonline.com

ताइवानका लागि अमेरिकाको ११ अर्ब १० करोड डलरको हतियार प्याकेज अनुमोदन - ujyaaloonline.com
Source: unn

अमेरिकाले ताइवानलाई ११ अर्ब १० करोड डलरको हतियार बिक्री अनुमोदन गरेको छ । चीनको बढ्दो सैन्य दबावमा रहेको ताइवानका लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो अमेरिकी हतियार प्याकेज रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । ताइवानलाई हतियार बिक्रीको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वर्तमान प्रशासन अन्तर्गत दोस्रो हो । चीनले ताइवानविरुद्ध आफ्नो सैन्य र कूटनीतिक दबाव बढाइरहेको बेला अमेरिकाले हतियार बिक्री अनुमोदन गरेको हो । प्रस्तावित हतियार बिक्रीमा हाइमार्स रकेट प्रणाली, हाविट्जर, जेभलिन एन्टी–ट्याङ्क मिसाइल, अल्टियस...