Redirecting...

इन्फ्लूएन्जा ‘फ्लू’ बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह - ujyaaloonline.com

इन्फ्लूएन्जा ‘फ्लू’ बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – पछिल्ला हप्ताहरुमा काठमाण्डौमा रहेका अस्पतालहरुमा उपचारका लागि पुग्ने मध्ये दम, खोकी र श्वासप्रश्वासका बिरामी धेरै रहेका छन् । मंसिर लागेयता यस्ता विरामीको संख्या बढिरहेको त्रिवी शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ छाती रोग विशेषज्ञ डा निरज बमले बताउनुभयो । केही दिनदेखि काठमाण्डौमा वायु प्रदूषण बढेको छ । तुवाँलो समेत लाग्दा घाम मधुरो भएर चिसो बढेको छ । यसैको असरले दम, खोकी, श्वासप्रश्वास लगायतका विरामी बढेका उहाँको भनाइ छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले अधिकतम र न्यूनतम दुवै तापक्रम घटिरहेक...