नायब सुब्बा पदमा वैकल्पिक उम्मेदवार सिफारिस - www.prasashan.com
Source: pras
काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बा पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत नायब सुब्बा पदमा वैकल्पिक उम्मेदवार सिफारिस जानकारी दिएको हो । लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०१/०८०-८१ (खुला), नेपाल प्रशासन सेवा, राजस्व समूह, रा.प.अनं. प्रथम श्रेणी, नायब सुब्बा पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ । […]