Redirecting...

जाँचबुझ आयोगले लियो रास्वपा सभापति रवि लामिछानेसँग बयान - annapurnapost.com

जाँचबुझ आयोगले लियो रास्वपा सभापति रवि लामिछानेसँग बयान - annapurnapost.com
Source: anna

काठमाडौं : गत भदौ २३ र २४ को घटनासम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिएको छ।   लामिछानेलाई बुधबार नख्खु कारागारबाट सिंहदरबारस्थित उच्चस्तरीय जाँचबुझ आयोगको कार्यालयमा ल्याएर बयान लिएको हो। जेनजी आन्दोलनका क्रममा नख्खु कारागार बाहिर निस्कनुपर्ने परिस्थितिका बारेमा आयोगले लामिछानेसँग सोधपुछ गर…