Redirecting...

बागलुङबाट कांग्रेसले गर्‍यो ३६ जनाको नाम सिफारिस - corporatekhabar.com

बागलुङबाट कांग्रेसले गर्‍यो ३६ जनाको नाम सिफारिस - corporatekhabar.com
Source: cork

बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङबाट ३६ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभाका लागि बागलुङ क्षेत्र नं १ बाट १९ र क्षेत्र नं २ बाट १७ जनाको नाम सिफारिस भएको हो । दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा प्रत्यक्षतर्फ २० जनाको नाम सिफारिस भएको पार्टीका क्षेत्रीय सभापति जोकलाल बुढामगरले जानकारी दिए । The post बागलुङबाट कांग्रेसले गर्‍यो ३६ जनाको नाम सिफारिस appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.