Redirecting...

सप्तकोशी नदीमा पानीको वहाव  उच्च, ब्यारेजकाे ५२ ओटा मूल ढाेका खाेलियाे - www.sidhakura.com

सप्तकोशी नदीमा पानीको वहाव  उच्च, ब्यारेजकाे ५२ ओटा मूल ढाेका खाेलियाे - www.sidhakura.com
Source: dhku

कोशी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि पानीको वहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ ।