Redirecting...

व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी - pradeskhabar.com

व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी - pradeskhabar.com
Source: pkbr

घोराही । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर व्यावसायिक रूपमा कागतीखेती गरेर नमूना किसानको परिचय बनाएका छन् । रासायनिक विषादी प्रयोग नगरी खेतीमा लागेका सिभिल इन्जिनियर उनले यसमा एक करोड लगानी गरिसकेका छन्