सुनसरीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते - www.osnepal.com
Source: osnp
धरान (सुनसरी), १७ साउनः सुनसरीको दुहबी नगरपालिका–२ पचिरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । शुक्रबार राति करिब ९ः१० बजे सुनसरीको दुहबीमा को६प ५२४१ नम्बरको मोटरसाइकल र को३२प १५०४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो । […] The post सुनसरीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते appeared first on OSNepal.