सुरेन्द्र पाण्डेको प्रश्न- ओलीले छाड्ने चाहिँ कहिले ? - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अध्यक्ष केपी ओलीले कहिले पद छाड्ने भन्दै प्रश्न गरेका छन्। ‘जितिरहेको बेला पनि छाड्न नमिल्ने । पार्टी कमजोरीमा गयो। समस्यामा गयो भन्दा पनि आफैंलाई चाहिने। त्यसो भए छाड्ने चाहिँ कहिलेरु’ ईश्वर पोखरेल समूहले गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले भने, ‘दुई अवस्थामा नेतृत्व परिवर्तन हुन्छ, पहिलो पार्टीले जितिरहेको […]